58
Created by admin

Motorcyle (B) / Scooter (K)

Set-1

1 / 25

1. यस्तो ट्राफिक चिन्हले केलाई जनाउँछ?

2 / 25

2. कति वर्ष पुराना भाडाका सवारी साधन सञ्चालन गर्न पाइँदैन?

3 / 25

3. सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा गर्नु राम्रो मानिन्दैन ?

4 / 25

4. दुर्घटना भएको देखेमा के गर्नुपर्दछ?

5 / 25

5. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?

6 / 25

6. मोटरसाइकलमा फुट ब्रेक कुन चक्कामा लाग्दछ?

7 / 25

7. देहायको कुन अवस्थामा ट्राफिक प्रहरीले कारबाही गर्न सक्छ?

8 / 25

8. सवारी प्रदुषण नियमन गर्ने निकाय कुन हो?

9 / 25

9. एकतर्फी बाटोमा अचानक लेन बदल्दा कुन गाडीसँग दुर्टटना हुने सम्भावना हुन्छ?

10 / 25

10. निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो ?

11 / 25

11. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?

12 / 25

12. बाटोमा गुडिरहेको सवारीको गति पत्ता लगाउन प्रयोग गरिने साधन कुन हो?

13 / 25

13. सरकारी मोटरसाइकलको नम्बर प्लेटमा कुन अक्षरले संकेत गरिन्छ ?

14 / 25

14. सवारी साधनको धुवाँ कहाँबाट बाहिर निष्कन्छ?

15 / 25

15. तल दिइएका मध्ये प्रदुषण जाँच गराउनु नपर्ने सवारी साधन कुन हो?

16 / 25

16. ओभरटेक गर्दा कुन साइडमा गर्नुपर्छ?

17 / 25

17. जेब्रा क्रसिङ केका लागि प्रयोग गरिन्छ?

18 / 25

18. सवारी चालक अनुमति पत्रको म्याद नाघेको कति समयभित्र नवीकरण गराएमा जरिवाना लाग्दैन ?

19 / 25

19. जेब्रा क्रसिङमा गाडी पुग्दा पहेँलो बत्ती बलेमा के गर्नुपर्छ?

20 / 25

20. मोटरसाइकल दर्ता गर्ने निकाय कुन हो ?

21 / 25

21. जेब्रा क्रसमा गाडी पुग्दा हरियो बत्ती बलेमा के गर्नुपर्छ?

22 / 25

22. ज्यान मार्ने मनसाय राखी सवारी चलाई कुनै व्यक्तिको मृत्यु भएमा के सजाय हुन्छ?

23 / 25

23. गुडिरहेको मोटरसाइकललाई एक्कासी रोक्नुपर्यो भने के गर्नुपर्छ?

24 / 25

24. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?

25 / 25

25. बढी उकालोमा सवारी चलाउँदा कुन गियरमा चलाउनुपर्छ?

Your score is

0%

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
6 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
sambhu basnet
sambhu basnet
3 years ago

good beeficial capable excellent favorable fine friendly genuine grand great kindly marvelous nice obedient pleasant proper qualified suitable suited superb superior valid well behaved wonderful worthy

hari kc
hari kc
3 years ago

wow it is really helpful sir. but i need more sets sir.

dari vai
dari vai
3 years ago

really helpful sir thanks

sujata dhami
sujata dhami
3 years ago

thanks sir, i hope i can get scooter license now

milan budhathoki
milan budhathoki
3 years ago

solti you are smart i love you. sir ji

nishchal karki
nishchal karki
3 years ago

daju it is really helpful important questions for learners for driving