27
Created by admin

Motorcyle (B) / Scooter (K)

Set-2

1 / 25

1. ड्राइभिङ प्रशिक्षण केन्द्रको कार्य तलका मध्ये कुन हो ?

2 / 25

2. इम्बोस्ड् नम्बर प्लेट बिग्रेमा के गर्नुपर्दछ?

3 / 25

3. तिव्र गतिमा सवारी चलाएमा के हुन्छ?

4 / 25

4. सवारी प्रदुशष भन्नाले के बुझिन्छ?

5 / 25

5. K वर्गको सवारी चालक अनुमतिमत्रले कुन कुन सवारी साधन चलाउन पाइन्छ?

6 / 25

6. सवारी साधनको ब्रेकमा हालिने इन्धनलाई के भनिन्छ?

7 / 25

7. ब्याट्रिको घनत्व नाप्ने मिटरको नाम के हो?

8 / 25

8. सवारी दुर्घटना हुनाको कारण के हो?

9 / 25

9. इम्बोस्ड नम्बर प्लेट भनेको के हो ?

10 / 25

10. विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्न अनुमित प्राप्त सार्वजनिक सवारीलाई कुन सवारी भनिन्छ?

11 / 25

11. गतिशुन्य रेखाले के संकेत गर्छ

12 / 25

12. जेब्रा क्रसमा गाडी पुग्दा रातो बत्ती बलेमा के गर्नुपर्छ?

13 / 25

13. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?

14 / 25

14.  जेब्रा क्रसमा गाडी पुग्दा रातो बत्तीमा बलेमा के गर्नुपर्छ?

15 / 25

15. तलकामध्ये कुन सवारीको एउटा मात्र हेड लाइट हुन्छ?

16 / 25

16. कस्तो सवारीलाई सवारी कर लाग्देन?

17 / 25

17. रातको समयमा दुर्घटना हुने मुख्य कारण कुन हो?

18 / 25

18. टु-स्ट्रोक र फोर स्ट्रोक इन्जिनका सवारी साधनमध्ये कुनले वातावरण बढी प्रदुषण गराउँछ?

19 / 25

19. चार जिप र डेलिभरी भ्यानको लाइसेन्स कुन वर्गमा पर्छ?

20 / 25

20. निम्न मध्ये सवारी चालकको कर्तव्य कुन हो?

21 / 25

21. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?

22 / 25

22. ए वर्गको सवारी चालक अनुमतिपत्रले कुन कुन सवारी साधन चलाउनु पाइन्छ?

23 / 25

23. सवारी चालक अनुमतिपत्र लिन कस्तो फारम भर्नुपर्छ?

24 / 25

24. रातको समयमा गाडी पार्क बालिने लाइट कुन हो ?

25 / 25

25. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?

Your score is

0%

3 3 votes
Article Rating
Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
nishchal karki
nishchal karki
2 years ago

money saving thanks

sabin pariyar
sabin pariyar
2 years ago

ThankYou sir. समयको एकदम बचत हुने खालको कम पैसामै यति धेरै चिज दिनुभएको मा🙏 अब म confident छु, लिखित पास गर्छु भन्ने Sure छु❣️