27
Created by admin

Motorcyle (B) / Scooter (K)

Set-2

1 / 25

1. विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्न अनुमित प्राप्त सार्वजनिक सवारीलाई कुन सवारी भनिन्छ?

2 / 25

2. तिव्र गतिमा सवारी चलाएमा के हुन्छ?

3 / 25

3. रातको समयमा गाडी पार्क बालिने लाइट कुन हो ?

4 / 25

4. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?

5 / 25

5. कस्तो सवारीलाई सवारी कर लाग्देन?

6 / 25

6. रातको समयमा दुर्घटना हुने मुख्य कारण कुन हो?

7 / 25

7. टु-स्ट्रोक र फोर स्ट्रोक इन्जिनका सवारी साधनमध्ये कुनले वातावरण बढी प्रदुषण गराउँछ?

8 / 25

8. ड्राइभिङ प्रशिक्षण केन्द्रको कार्य तलका मध्ये कुन हो ?

9 / 25

9. सवारी प्रदुशष भन्नाले के बुझिन्छ?

10 / 25

10.  जेब्रा क्रसमा गाडी पुग्दा रातो बत्तीमा बलेमा के गर्नुपर्छ?

11 / 25

11. निम्न मध्ये सवारी चालकको कर्तव्य कुन हो?

12 / 25

12. इम्बोस्ड् नम्बर प्लेट बिग्रेमा के गर्नुपर्दछ?

13 / 25

13. सवारी दुर्घटना हुनाको कारण के हो?

14 / 25

14. ब्याट्रिको घनत्व नाप्ने मिटरको नाम के हो?

15 / 25

15. जेब्रा क्रसमा गाडी पुग्दा रातो बत्ती बलेमा के गर्नुपर्छ?

16 / 25

16. K वर्गको सवारी चालक अनुमतिमत्रले कुन कुन सवारी साधन चलाउन पाइन्छ?

17 / 25

17. चार जिप र डेलिभरी भ्यानको लाइसेन्स कुन वर्गमा पर्छ?

18 / 25

18. सवारी चालक अनुमतिपत्र लिन कस्तो फारम भर्नुपर्छ?

19 / 25

19. इम्बोस्ड नम्बर प्लेट भनेको के हो ?

20 / 25

20. सवारी साधनको ब्रेकमा हालिने इन्धनलाई के भनिन्छ?

21 / 25

21. ए वर्गको सवारी चालक अनुमतिपत्रले कुन कुन सवारी साधन चलाउनु पाइन्छ?

22 / 25

22. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?

23 / 25

23. यस्तो ट्राफिक चिन्हले के जनाउँछ?

24 / 25

24. गतिशुन्य रेखाले के संकेत गर्छ

25 / 25

25. तलकामध्ये कुन सवारीको एउटा मात्र हेड लाइट हुन्छ?

Your score is

0%

3 3 votes
Article Rating
Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
nishchal karki
nishchal karki
3 years ago

money saving thanks

sabin pariyar
sabin pariyar
2 years ago

ThankYou sir. समयको एकदम बचत हुने खालको कम पैसामै यति धेरै चिज दिनुभएको मा🙏 अब म confident छु, लिखित पास गर्छु भन्ने Sure छु❣️